
सुर्खेत । दैलेखमा बस दुर्घटना हुँदा ८ जना घाइते भएको छन्।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस बे्रक फेल हुँदा दुर्घटना भएको थियो ।
बस भित्तामा ठोकिएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
उनका अनुसार घाइतेलाई सांगेतडाम मेडिकल हलमा पठाइएको उनले बताए ।
प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्