
सुर्खेत । आइतबार कर्णालीका विभिन्न ७ वटा स्थानीय तहमा भएको उपनिर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
८ ठाउँमा गरी कुल ६२ प्रतिशत अर्थात् खसेको मत २६ हजार ४६३ मत खसेको छ । कुल मतदाता संख्या ४२ हजार २७७ रहेपनि ३८ प्रतिशत मतदाताहरुले मतदान गरेनन् ।
यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
याे पनि..
कर्णालीका ८ वटै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान जारी
प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्