१८ महिनापछि प्रधानमन्त्री देउवा बन्ने ओलीको ठोकुवा



फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
साथै देउवाले नै निर्वाचन गराउने पनि ओलीको भनाइ छ ।
सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा ओलीले

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार