
सरकारी गाडीमा आगजनी, राजावादीले खोसे सुरक्षाकर्मीको हतियार
राजावादीहरुले तीनकुनेमा निजी घरमा आगजनी गरेपछि पेरिस डाँडामा सरकारी गाडीमा आगो लगाएका छन् । तीन वटा घरमा तोडफोड गरेका छन् ।
राजावादीहरुले प्रहार गरेको ढुंगा लागेर सशस्त्र प्रहरी बलकी एउटी महिला प्रहरीको टाउको फुटेको छ । उनीहरुले सुरक्षाकर्मीको तीन वटा हतियार खोसेको बताइन्छ ।
प्रकाशित मिति : २०८१ चैत १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्