
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् ।
अध्यक्षमा उनको एकल उम्मेदवारी परेसँगै उनी निर्वाचित भएका हुन् ।
यद्यपी घोषणा हुन भने बाँकी छ । उनी नेपाली कांग्रेस निकट व्यवसायी हुन् ।
अन्य पदका लागि भने वैशाख ६ गते निर्वाचन हुँदै छ । यद्यपि सबै पदमा निर्विरोध गराउने गरी तयारी भइरहेको व्यवसायीहरु बताउँछन् ।
प्रकाशित मिति : २०८१ चैत २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्