
इन्डियन प्रिमियर लिग (आईपीएल)को हालको सिजन बीचमै स्थगित गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को बैठकले आईपीएलको हालको सिजन बीचमै स्थगित गर्ने निर्णय गरेको हो।
बीसीसीआईका अनुसार आजदेखि कुनै पनि खेल हुनेछैन। बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने पनि जनाएको छ।
प्रकाशित मिति : २०८२ वैशाख २६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्