चितवन राइनोजविरुद्ध कर्णाली याक्सको रोमाञ्चक जित



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

यसअघिका दुवै खेलमा जित निकालेको चितवनले आफ्नो तेस्रो खेलमा कर्णालीसँग पराजय व्यहोरेको हो । उता यसअघिका दुवै खेल हारेको कर्णाली तेस्रो खेलमा विजयी भएको हो ।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार