
नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा कर्णाली प्रदेशबाट दैलेखका प्रकाश अधिकारी विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार उनले ६०४ ल्याएर विजयी भएका हुन् ।
उनी माओवादीका उपमहासचिव जनार्दशन शर्माको प्यानलबाट उम्मेदवार थिए ।
अखिल क्रान्तिकारी भित्र इमान्दार र भ्रद नेताको रुपमा परिचय बनाएका अधिकारी यसअघि अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज थिए ।
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्