बालेन साहलाई पक्राउ गर्न माग



काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन)लाई पक्राउ गर्न माग गरिएको छ ।

यस्ताे छ विज्ञप्ति 

एमाले निकट युवा संघले साहलाई पक्राउ गर्न माग गरेको हो ।

साहले सोमबार राति कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्दै सरकारमा रहेकाहरुलाई धम्की दिएका थिए ।

प्रकाशित मिति : २०८१ चैत ११ गते मंगलबार