कर्मचारीले नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोड कमाएको आरोपमा चार जना पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँके यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत चार जनालाई पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार कर्मचारीहरूले नक्कली लाइसेन्स वितरण गरी मासिक ३ करोड बढी रकम संकलन गरेको उजुरी प्राप्त भएको थियो।
उक्त उजुरीपछि टंगाल र नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले चार जनालाई पक्राउ गरेको हो।
कर्मचारीले नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोड कमाएको आरोपमा चार जना पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँके यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत चार जनालाई पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार कर्मचारीहरूले नक्कली लाइसेन्स वितरण गरी मासिक ३ करोड बढी रकम संकलन गरेको उजुरी प्राप्त भएको थियो।
उक्त उजुरीपछि टंगाल र नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले चार जनालाई पक्राउ गरेको हो

प्रतिक्रिया दिनुहोस्