
नेकपा (एकीकृत समाजवादी) पार्टी कालीकोटको अध्यक्षमा चित्रसिंह गाउँले निर्वाचित भएका छन्।
शनिबारदेखि सुरु भएको १० औं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।
६७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर शाही, सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा मनसिंह धामी, धीरबहादुर शाही र रत्न मल्ल निर्वाचित भएका छन्।
प्रकाशित मिति : २०८२ वैशाख १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्