
सुुर्खेत । पत्रकार मुना हमाल सम्मानित भएकी छन् ।
गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा उनी उत्कृष्ट समाचारदाताको रूपमा सम्मानित भएकी हुन् ।
हमाललाई ०८१ सालमा कर्णालीबाट उत्कृष्ट समाचारदाताको भूमिका निर्वाह गरेकाे भन्दै गाेरखापत्रले सम्मान गरेकाे हाे।
उनी गाेरखापत्रकाे सुर्खेत समाचारदाता हुन् । नेपाल प्रेस चौतारीकाे सुर्खेत अध्यक्ष हमाल सक्रिय पत्रकार हुन् ।
प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्