
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ ले ‘सम्पुर्ण मानव जातिको मुक्तिको यात्रामा गणतन्त्र एउटा खुड्किलो भएको बताएका छन् ।
बिहीबार गणतन्त्र दिवसको अवसमार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
‘गणतन्त्रलाई विकृत, खण्डित गरेर हाम्रो यात्रामा अलमल श्रृजना गर्ने मुलतः प्रतिगामी र आंशिक रुपमा हामी भित्रका गलत तत्वलाई परास्त गर्नुपर्छ,’ उनले भने, ‘अनि समाजवादको यात्रामा अघि बढ्नुपर्छ ।’
प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्