
सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुर्खेतले एकाई कमिटी निर्माणलाई तीव्रता दिएको छ ।
आइतबार पञ्चपुरी नगरपालिका–१० जामुको श्री जनज्योति माध्यामिक विद्यालयमा एकाई कमिटी गठन गरिएको हो ।
कमिटीको अध्यक्षमा सन्तोष विक, उपाध्यक्षमा पारस विक, सचिवमा सिर्जना विक, सह–सचिव सुशिला विक, कोषाध्यक्ष दिनेश विकसहित २५ सदस्यीय कमिटी गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष जनक विष्टले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्