विदेशीको ईशारामा चल्ने अर्थमन्त्री भएसम्म देश बन्दैन : प्रेस सुवाल



नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशको प्रतीक चिह्नमा भिक्षा देऊ भनेर राख्नमात्र बाँकी रहेको बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले विदेशीको इशारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्नेसमते बताए।

उनले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गरे।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार