
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा भिजिट कर्णाली रोधी घर सञ्चालनमा आएको छ ।
सोमबार वीरेन्द्रनगरस्थित बुलबुले चोकमा कर्णाली प्रदेश सरकारका पुर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसीले एक कार्यक्रमकाबिच रोधी घरको उद्घाटन गरेका हुन् ।
भिजिट कर्णाली रिसोर्ट प्रालीद्धारा उक्त रोधी घर सञ्चालनमा आएको हो ।
प्रालीका अध्यक्षका प्रकाशकुमार शाहीका अनुसार भिजिट कर्णाली यातायातदेखि रोधी घरसम्म १ करोड २० लाखसम्म लागत खर्च भएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्