
कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ ।
केहीबेरअघि पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।
थप विवरण आउन बाँकी रहेको कालिकाेट प्रहरीले जनाएकाे छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाे छ ।
प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्