वीरेन्द्रनगरमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, यी हुन् २८ घाइतेहरु (विवरण)



सुर्खेत । बुधबार बेलुका वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा भएको गाडी दुर्घटनामा २८ जना घाइते भएका छन् ।

दैलेखबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२०० ख ०१८८ नम्बरको हाइस गाडी मोडमा मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार भेरीगंगा नगरपालिका–१० झिलमिलेका स्थानीयहरु पिकनिकका लागि गुरासें पुगेका थिए ।

फर्कदै गर्दा गाडी दुर्घटनामा परेको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने सबैको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

यी हुन् घाइतेहरु:

१, वर्ष २१ का सुरज पुन (छातीमा चोट, अवस्था मध्यम)
२, वर्ष २२ का मोहन घर्ती (खुट्टामा चोट, अवस्था सामान्य)
३, वर्ष १७ कि दुर्गा पुन (हात खुट्टामा चोट, अवस्था सामान्य)
४, वर्ष १८ का केशर रसाइली (हात खुट्टामा चोट, अवस्था सामान्य)
५, वर्ष १७ कि मिना घर्ती मगर (हातखुट्टामा चोट, अवस्था मध्यम)

६, वर्ष १९ कि सिता पुन (हात खुट्टामा चोट, अवस्था सामान्य)

७, वर्ष २० का पवन खत्री (टाउकोमा चोट, अवस्था मध्यम)
८, वर्ष १६ बि अस्मिता खत्री (हातखुट्टामा चोट, अवस्था सामान्य)
९, वर्ष २० की बिन्दु घर्ती (हातखुट्टामा चोट, अवस्था सामान्य)
१०, वर्ष १६ की सोनी पुन मगर (टाउकोमा चोट, अवस्था मध्यम)

११, वर्ष ८ को संजोक प्रताप घर्ती (टाउकोमा चोट, अवस्था सिरियस)

१२,  वर्ष २६ की कबिता घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१३, वर्ष १४ का अविशेक घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१४, वर्ष १७ की वर्षा घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१५,  वर्ष २३ का जीवन घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)

१६, वर्ष २३ की सुशीला घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)

१७, वर्ष २ को कञ्चन घर्ती (हात खुट्टामा चोट, अवस्था सामान्य)

१८, वर्ष २१ को पुनम घर्ती (हात खुट्टामा चोट, अवस्था मध्यम)

१९, वर्ष १४ की निशा खत्री (टाउकोमा चोट, अवस्था मध्यम)

२०, वर्ष २१ को ईश्वर बाईजा (टाउकोमा चोट, अवस्था मध्यम)

२१, वर्ष १७ का मनिष बुढा हात (खुट्टामा चोट, अवस्था सामान्य)

२२, वर्ष २८ का कर्ण रसाइली (चालक) टाउकोमा चोट, अवस्था सिरियस बोल्न नसक्ने

२३, वर्ष ३० कन नबिन घर्तीमगर (टाउकोमा चोट, अवस्था सिरियस बोल्न नसक्ने )

२४, जिल्ला बर्दिया बासगढि–१ बस्ने वर्ष २० की अञ्जली आले (टाउकोमा चोट, अवस्था मध्यम)

२५, वर्ष १६ का दिपेश आले (टाउकोमा चोट, अवस्था मध्यम)

२६, जिल्ला सुर्खेत भेरीगंगा–१० बस्ने वर्ष १७ की पूर्णिमा घर्तीमगर (कम्मर र टाउकोमा चोट, अवस्था मध्यम)

२७, वर्ष १७ कि सुस्मिता गिरी  (घाटीमा चोट, अवस्था मध्यम)

२८, वर्ष २० को घनश्याम पुन मगर (घाटीमा चोट, अवस्था सामान्य)

याे पनि….

सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, दुईको अवस्था गम्भीर

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार