
वि.सं. २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अछामको सदरमुकमाम मङ्गलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । तस
नेकपा माओवादीले २०५८ फागुन ४ गते अछामको सदरमुकाम मङ्गलसेनमा गरेको आक्रमणले ध्वस्त बनेको ‘अछाम दरबार’ पुनर्निर्माणको अन्तिम चरणमा ।
तस्विर- रासस ।
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्